हाम्रो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजियो : प्रचण्ड
मेरोन्यूज
२०७८ पुष १९ गते १७:४७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनका विषयलाई लिएर आफ्नो पार्टीको अपमान गरेको बताएका छन् । बुधबार केन्द्रीय कमिटीको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध चयन भएपछि सम्बोधन गर्दै प्रचण्डले आफ्नो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजेको बताएका हुन् ।
प्रदेशको नेतृत्वमा रहेका नेताको राय र सुझावलाई लिएर नेतृत्व चयन गरेको भन्दै उनले प्रचण्डको आदेश नभइ स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गरेको बताए ।
सम्बन्धित
















फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया