भारतमा केजरीवालसहित १७ सयलाई कोरोनाको नयाँ भेरिएन्ट
एजेन्सी
२०७८ पुष २० गते ९:३२

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई कोरोनाको नयाँ संक्रमण देखिएको छ । उनलाई नयाँ भेरिएन्टको मझौला लक्षण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । कोभिड संक्रमणपछि उनी आइसोलेसनमा रहेका छन् ।
भारतमा कोरोनाको नयाँ संक्रमण तीब्र रुपमा फैलिएको छ । दैनिक ३५ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् ।
भारतमा अहिलेसम्म एक हजार ७ सय जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ ।
सम्बन्धित















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया