राष्ट्रियसभा निर्वाचन
गण्डकीमा एमालेको तीन जनाको उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ पुष २० गते १३:०८

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा (एमाले)का तीन जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
कास्कीमा पुण्यप्रसाद पौडेल, स्याङजाका अर्जुनकुमार सुनाम र नवलपरासी (बर्दघाट सुस्तापूर्व)की लीला थनेतले उम्मेदवार दर्ता गराएको निर्वाचन कार्यालय गण्डकी प्रदेशका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
पौडेलले खुल्लातर्फ, नेपालीले दलिततर्फ र थनेतले महिलातर्फबाट उम्मेदवार दर्ता गराएका हुन् ।
राष्ट्रियसभाको १९ पदका लागि आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदैछन् ।
सम्बन्धित
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया