राप्रपामा मनोनित हुने यी हुन् ३१ केन्द्रीय सदस्य (सूचीसहित)
मेरोन्यूज
२०७८ पुष २० गते १३:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विधान वमोजिम पार्टीमा ३१ जना नेतालाई केन्द्रीय समितिमा मनोनित गरेका छन् मनोनितमा राष्ट्रिय पन्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी, पूर्व मन्त्री दीपक बोहोरा, पूर्व अध्यक्ष रविन्द्रनाथ शर्माकी पत्नी सरोजा शर्मा समेत परेका छन् ।
मनोनित हुनेमा रोल्पाका बालाराम घर्ती मगर देखि भोजपुरका ट्रंक ढकाल, रुपन्देहीका निरञ्जन थापा, नुवाकोटका झनकवहादुर प्याकुरेलसम्म परेका छन् ।
हेनुहोस सूची

सम्बन्धित
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया