अटो सफारीको यात्रामा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धरानमा छन्। प्रधानमन्त्री देउवा आज हेलिकप्टरबाट धरान डेु उद्घाटनलगायत कार्यक्रमका लागि धरान पुगेका हुन ।
प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरे । भने
फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीको पनि उद्घाटन गरेका हुन् ।
फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो। धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो। यसको दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमता छ।
यो प्रशोधन केन्द्रबाट उत्पादन हुने ग्यास धरानमा चल्ने ट्याम्पो र सफारीमा प्रयोग गरिएको थियो । भने यो योजना सुरूमा २४ करोडमा निर्माण सक्ने भने पनि कोरोनाका कारण लागत २६ करोड पुगेको थियो।
छ।
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया