‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी

काठमाडौं । माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै आएको ‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंमा आउँदो शनिबार विजेताको चयन हुँदै छ ।
प्रतियोगीहरु विभिन्न प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई कोरियोग्राफर एवं अभिनेता दिक्पाल कार्की र पुनम बर्माले प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगितामा विधि अग्रवाल, नाभिका अग्रवाल, विधि शाह, आरध्या अग्रवाल, वान्सिका जोधानी, रुट्बी अग्रवाल, अमारिया अग्रवाल, साईना अग्रवाल, पिहु चाचन, आध्या अग्रवाल, लक्ष्य अग्रवाल, गगन बन्सल, अन्सुल अग्रवाल, शिवान्स खेतान, भियोम शर्मा, रेयान्स मित्रुका, भिहान मिन्डा, कृतिम चाचन, जुयान्स तिब्रेवाल प्रतिस्पर्धी छन् ।
त्यस्तै तेजस पोद्दार, मायाँक गोयल, गर्भ वाहेटी, जयदेब बँशल, कुश तिब्रेवाल, मेदान्स अग्रवाल, गौतम अग्रवाल, दिब्यंका शर्मा, विधिता अग्रवाल, आस्ना अग्रवाल, आध्या शर्मा, आयुशी अग्रवाल, आंशिका मित्रुका दिब्या अग्रवाल, यशस्भी खेम्का, मानस्भी खेम्का पनि अन्तिम प्रतिस्पर्धी रहेका छन् ।
यो मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन विगतझैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखा मोदी मितृकाले बताइन् । रेखाले यसअघि ‘फेश अफ द माडवारी’ को आयोजना पनि गर्दै आएकी छिन् ।
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया