कपनमा एक जोडी मृत फेला, प्रेमिकाको हत्या गरी आत्महत्याको आशंका
मेरोन्यूज
२०७८ पुष २३ गते १०:०४
काठमाडौँको कपनमा युवा–युवती मृत अवस्थामा भेटिएका छन् । लिभिङ टुगेदर बस्दै आएका संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमी र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको हो ।
युवतीको शरीरमा चक्कु प्रहार भएको चोट देखिएको छ । यस्तै, केटाको घाँटीमा चक्कुले रेटेको चोट भएको प्रहरीले जनाएको छ । गएराति साढे १२ बजे घटनास्थलमा प्रहरी पुग्दा युवती नग्न अवस्थामा र युवक अर्धनग्न अवस्थामा भेटिएका थिए ।
प्रहरी पुग्दा युवकको ढुकढुकी भएपछि प्रहरीले चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पताल लगेका थिए । अस्पताल पुगेलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमिशले प्रेमिकाको हत्या गरी घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरु पब्जीको लतमा फसेका थिए ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया