वैद्य भन्छन्– संसदवादी दलहरु समाजवाद भन्छन्, पूँजीवाद लागू गर्छन्
मेरोन्यूज
२०७८ पुष २३ गते १४:५३

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले संसवादी दलहरुले समाजवाद भन्ने पूँजीवाद लागू गर्ने गरेको बताएका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी)ले आजदेखि सुरु गरेको पत्रकारिता तथा उदघोषण तालिमको उदघाटन गर्दै वैद्यले सबै दलहरुले दलाल पूँजीपतिहरुलाई पोस्ने काम गरेको आरोप लगाए ।
संसदीय ब्यवस्था भनेकै दलाल पूँजीपतिहरुको ब्यवस्था भएकाले यसका विरुद्ध पत्रकारहरुले सशक्त कलम चलाउनुपर्नेमा जोड दिए ।
वैद्यले कार्लमार्क्स पनि पत्रकार भएको उल्लेख गर्दै पत्रकारिता एउटा सशक्त आन्दोलन भएको उल्लेख गरे । आजको युग सूचना साम्राज्यको युग तथा सूचना क्रान्तिका युग भन्दै उनले पत्रकारिता महत्वपूर्ण भएको उल्लेख गरे ।
सम्बन्धित
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया