बुधबार, पुष १६, २०८२

गैरआवासीय राजदूतमा खड्का नियुक्त

मेरोन्यूज २०७८ पुष २६ गते १८:४२

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ अनुसार उनलाई गैरआवासीय राजदूत नियुक्त गरिएको हो ।

प्रतिक्रिया