शिक्षामन्त्री पौडेललाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष २६ गते १९:१५

काठमाडौँ । शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार बिहान दिएको स्वाबको परीक्षण रिपोर्ट पोजेटिभ रिपोर्ट आएको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।
‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ, रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’
पौडेल अहिले होम आइशोलेसनमा छन् ।
सम्बन्धित















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया