पृथ्वी नारायणको शालिकमा ज्ञानेन्द्र शाहले माल्यार्पण गर्ने
मेरोन्यूज
२०७८ पुष २६ गते २१:४२

काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबारअगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।
३०० औँ पृथ्वी जयन्तीको अवसरमा उनले माल्यार्पण गर्ने कार्यक्रम रहेको उनका संवाद सचिव फणिराज पाठकले जानकारी दिए ।
उनले मंगलबार दिउँसो १२ः३० बजे माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया