माधव नेपाललाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ पुष २७ गते २०:१६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टी भएको छ ।
उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेशनमा रहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोराना संक्रमित भएपछि अध्यक्ष नेपाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।
सम्बन्धित
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया