काठमाडौं उपत्यकामा मात्रै १५ सय बढी संक्रमित थपिए
मेरोन्यूज
२०७८ पुष २८ गते १६:५४

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । सबैभन्दा बढी काठमाडौंमा कोरोना बढेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १५ सय बढी जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार काठमाडौं जिल्लामा ११२८ जना, ललितपुर जिल्लामा २३६ जना र भक्तपुर जिल्लामा १३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया