शेयर बजारमा उच्च सुधार
मेरोन्यूज
२०७८ पुष २९ गते १५:५२

काठमाडौँ । साताको अन्तिम दिन आज बिहीबार शेयर बजार उच्च अंकका साथ सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार आज ५४ अंकभन्दा बढीले बढेको छ ।
नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ । शेयर कारोबार रकम भने घटेको छ ।
बुधबार ८ अर्ब माथिको शेयर कारोबार हुँदा आज ७ अर्बसमेत पुग्न सकेको छैन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका एक करोड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ ।
जसअनुसार कारोबार रकम ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया