केन्ट आर.ओ.को डेमो भाटभटेनीमा
मेरोन्यूज
२०७८ पुष ३० गते १०:५२

काठमाडौँ । केन्ट आर.ओ.ले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो सुरु गरेको छ । गत शुक्रबार कलंकी र शनिबार पुल्चोकस्थित भाटभटेनीमा सफल रुपमा डेमो गरिसकेका कम्पनीले जनाएको छ ।
आगामी शुक्रबार र शनिबार राधे राधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दैछ । त्यसै गरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीको छ । राधे राधेपछि चुच्चेपाटी, महाराजगञ्ज हुँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जनाएको छ ।
तोकिएको अवधिमा प्रत्येक केन्ट आर. ओ. को खरिदमा तीन हजार रुपैयाँसम्म विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया