शुक्रबार, पुष १८, २०८२

शंकर पोखरेललाई कोरोना संक्रमण

मेरोन्यूज २०७८ पुष ३० गते १३:२२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

कोरोना संक्रमणपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन, अबको केही दिन आइसोलेसनमा बस्नु पर्ने भो, निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।

प्रतिक्रिया