मिडियाप्रति खुशी भयो बतास अर्गनाइजेशन
मेरोन्यूज
२०७८ पुष ३० गते १७:३९

काठमाडौं । बतास अर्गनाइजेशनको ठेक्का प्रकरणबारेको सात बुँदे प्रष्टीकरण प्रकाशित भएपछि बतास अर्गनाइजेशनले शुक्रबार धन्यवाद विज्ञप्ति प्रकाशित गरेको छ ।
७ बुँदे प्रष्टीकरणको सार्वजनिक करणमा नेपालका सबै प्रकारका सञ्चार माध्यमहरूले सहयोग गरेको भन्दै अर्गनाइजेशनले कृतज्ञता व्यक्त गरेको छ ।
‘हामीले आफ्ना तर्फबाट हामीलाई बदनाम गर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरूबारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षणभरको लागि भ्रममा राख्न सकिन्छ तर सबैलाई सँधैको लागि ढाँट्न सकिँदैन भन्ने तथ्य फेरी एक पटक स्थापित भएको छ ।’– विज्ञप्तिमा भनिएको छ ।
नेपाल उद्योग वाणिज्य सङ्घ, पोखरा उद्योग वाणिज्य सङ्घ लगायतका नेपाली उद्योगी÷व्यवसायीका छाता सङ्गठनले पनि सहयोग गरेको भन्दै अर्गनाइजेशनले आभार ब्यक्त गरेको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा मतदान
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया