कोरोना रोक्न एमालेले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
मेरोन्यूज
२०७८ पुष ३० गते १९:४१

काठमाडौं । नेकपा एमालेले कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा भोलि शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ ।
शनिवार विहान १० बजे नै प्रधानमन्त्री निवास पुगेर एमालेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
केही दिनयता नेपालमा कोरोना संक्रमण दर उच्च रहेको छ । संक्रमण उच्च भइरहँदा सरकारको रोकथाम नियन्त्रणको प्रयास न्यून रहेको भन्दै एमालेले ज्ञापनपत्र बुझाउन लागेको हो ।
सम्बन्धित
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया