आइतबारदेखि फ्रन्टलाइनरलाई बुस्टर डोज
मेरोन्यूज
२०७८ पुष ३० गते २१:५९

काठमाडौं । माघ २ गते आइतबारदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्दै फ्रन्टलाइनमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन निर्देशन दिएको हो ।
पहिलो र दोस्रो मात्रामा जुन खोप लगाएको छ, त्यही खोप नै बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।
पूर्ण डोज खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने भएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया