रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय
मेरोन्यूज
२०७८ माघ १ गते १०:०४

काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोनसहित तेस्रो लहर नियन्त्रण गर्ने भन्दै रात्रिकालीन व्यवसाय बन्द गरिएको हो ।
राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो । यस्तै, सिनेमा हलमा ५० प्रतिशत दर्शक राखेर सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् ।
राति सञ्चालन हुने रेष्टुरेन्टमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्न पाइने भएको छ ।
सम्बन्धित
















बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
दोलखाको मालुमा तनावपछि मतदान रोकियो
कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया