सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा
मेरोन्यूज
२०७८ माघ २ गते ११:१३
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा भएको छ । थारु समुदायले मनाउने माघी पर्वको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
थारु समुदायले माघी पर्व विशेष रुपमा मनाउने गरेका छन् ।
सम्बन्धित















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया