रबीन्द्र मिश्रलाई कोरोना, प्रचण्ड कोरोनामुक्त
मेरोन्यूज
२०७८ माघ २ गते १६:२१

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रबीन्द्र मिश्रलाई कारोना भाइरस संक्रमण पुष्टी भएको छ ।
मिश्रले सामाजिक सञ्जालमा तस्विरसहित पोष्ट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टी भएको बताएका छन् ।
मिश्रले आफूलाई कोरोना पोजेटिभ देखिएपछि घरमै सुरक्षित बसेको उल्लेख गरेका छन् । उनले गत केही दिनमा आफ्नो नजिकको सम्पर्कमा आएका सबैलाई सुरक्षित अपनाउन तथा आवश्यक देखिए परीक्षण गर्न आग्रह गरेका छन् ।
यता, केही दिनअघि कोरोना पुष्टी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने कोरोनामुक्त भएको छ ।
पछिल्लो पीसीआर परीक्षणबाट कारोना नेगेटिभ आएको सचिवालयले जनाएको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया