१४ वर्षीय बालिका बलात्कार गर्ने युवा पक्राउ
मेरोन्यूज
२०७८ माघ ३ गते ९:२८
काठमाडौँ । बर्दियामा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । आइतबार जिल्लाको गुलरिया नगरपालिका ६ खाजा घरमा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिकाका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
सम्बन्धित















अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया