जुम्लाको गुठी चौरमा राजश्व संकलन
मेरोन्यूज
२०७८ माघ ३ गते १४:३१

काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व संकलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ संकलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताए ।
गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व संकलन भएको छ । जसमध्ये गाउँपालिकाबाट एक लाख ७८ हजार ५६६ संकलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ संकलन भएको छ ।
वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व संकलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताए । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व संकलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया