मंगलबार, वैशाख १५, २०८३

मुगु एमाले अध्यक्षमा मल्ल सर्वसम्मत

मेरोन्यूज २०७८ माघ ४ गते १७:३७

मुगु । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको आठौं जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

Advertisement
NiccNicc

अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबलबहादुर रोकायाले बताए ।

प्रतिक्रिया