सुदूरपश्चिममा कोरोना संक्रमणवाट ४ दिनमा ३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ ५ गते ९:१९

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणवाट चार दिनमा तीन जनाको मृत्यु भएको छ । माघ महिनाको पहिलो चार दिनमा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कैलालीका दुई जना र बाजुराका एक जना रहेका छन् । शनिबार कैलालीको कैलारी गाउँपालिका ५ की एक महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै आइतबार खप्तड छेडेदह गाउँपालिका–२ बाजुराका ५२ वषीर्य एक पुरुषको होम आइसोलेसनमा रहेका बेला र मंगलबार राति धनगढीको सेती प्रादेशिक अस्पताल उपचाररत गोदावरी–४ घर भएका ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।
सम्बन्धित

















अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
प्रतिक्रिया