कांग्रेस महामन्त्री शर्मा कोरोना संक्रमित
मेरोन्यूज
२०७८ माघ ५ गते १२:४०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या देखा परेपछि उनले मेडिसिटी अस्पतालमा पिसिआर परीक्षण गराएका थिए । परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनलाई आठ महिना अगाडी पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको बताएका छन्। सार्वजनिक कार्यक्रमहरूमा सतर्कता नराख्दा आफूलाई कोरोना संक्रमण भएको भन्दै महामन्त्री शर्माले आत्मआलोचनासमेत गरेका छन्।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया