आजको विनिमयदर कति ?
मेरोन्यूज
२०७८ माघ ६ गते ८:००
काठमाडौँ । आज नेपाली बजारमा एक अमेरिकी डलरको बिक्रीदर ११९.३९ रुपैयाँ र खरिददर ११८.७९ रुपैयाँ कायम भएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले एक यूरोको बिक्रीदर १३५.३८ रुपैयाँ र खरिददर १३४.७० रुपैयाँ तोकेको छ ।
यसैगरी, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.४९ र खरिददर १६१.६७, साउदी रियालको बिक्रीदर ३१.८३ र खरिददर ३१.६७ कायम भएको छ ।
यसका साथै, कतारी रियालको बिक्रीदर ३२.७९ र खरिददर ३२.६३ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया