बिहीबार, पुष १०, २०८२

देउवाले शनिवार सर्वदलीय बैठक बोलाए

मेरोन्यूज २०७८ माघ ७ गते १९:५९
फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार सर्वदलीय बैठक बोलाएका छन् ।

सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्री देउवाले शनिवार सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक शनिवार विहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, संसदको अवरोध खुलाउने लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया