काेराेना कहर
नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण
मेरोन्यूज
२०७८ माघ ९ गते १६:४७

काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण देखिएको जानकारी दिए ।
‘३२ नमुनाको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट देखिएको छ,’ उनले भने, ‘अहिले ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको पाइएको छ । ’
कोरोना संक्रमण देखिए पछि सात दिन आइसोलेसनमा बस्न समेत उनको सुझाब छ । नेपालमा हालसम्म ५५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।
यो पनि
सम्बन्धित
















गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया