कोरोना विरुद्धको भेरोसेल दोस्रो मात्रा खोप लगाएका एक पुरुषको मृत्यु
मेरोन्यूज
२०७८ माघ ९ गते १४:२७

कैलाली । कैलालीको कैलाली गाउँपालिका कोरोना विरुद्धको भेरोसेल दोस्रो खोप लगाएका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा उनले दोस्रो खोप लगाएका थिए ।
खोप लगाएको आधा घण्टामा उनको मृत्यु भएको हो । कुनै पनि स्वास्थ्य समस्या नरहेको सोही वडाको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोही वडा कार्यालयका स्वास्थ्य प्रमुख रमेश रोकायले भेरोसेल दोस्रो मात्रा लगाएको आधा घण्टामा ति पुरुषको मृत्यु भएको जानकारी दिए । ति पुरुषले पहिलो खोप गत मंसिर १३ गते लगाएका थिए ।
सम्बन्धित
















समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
प्रतिक्रिया