मंगलबार, पुष २९, २०८२

निर्वाचनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

मेरोन्यूज २०७८ माघ १० गते १५:२५

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।

१२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् ।

प्रतिक्रिया