अनुसन्धान सहयोगका लागि युवा परिषदले प्रपोजल माग्यो (सूचनासहित)
मेरोन्यूज
२०७८ माघ ११ गते २१:१९

काठमाडौं । राष्ट्रिय युवा परिषदले विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धान सहयोगका लागि अनुसन्धान प्रस्तावना (प्रपोजल) माग गरेको छ ।
परिषदले चालु आर्थिक वर्षको स्वीकृति कार्यक्रमअनुसार युवाका लागि विज्ञान तथा प्रविधिमा प्रवद्र्धन कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधि क्षेत्रका विषयहरु मध्य कुनै एक विषयमा स्नाकोत्तर तहको अन्तिम सेमेष्टरमा अध्ययनरत ३० जना विद्यार्थी छनोट गर्ने कार्यक्रम रहेको परिषदले जनाएको छ ।
प्रति विद्यार्थी ४० हजारका दरले अनुसन्धानमा सहयोग गर्ने कार्यक्रम रहेको भन्दै परिषद्ले प्रस्तावना माग गरेको हो ।
सूचना हेर्नुहोस्

सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया