नेपालमा पुरुष भन्दा महिलाको संख्या ६ लाखले धेरै
मेरोन्यूज
२०७८ माघ १२ गते १०:४४

काठमाडौं । नेपालमा पुरुषको संख्या भन्दा महिलाको संख्या वढी देखिएको छ । राष्टिय जनगणना २०७८ को पारम्भिक नतिजाका आधारमा पुरुष भन्दा महिलाको संख्या वढी देखिएको हो ।
नेपालमा कुल २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या देखिएको छ । जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । पुरुषभन्दा नेपालमा महिलाको संख्या ६ लाख १८ हजार ८५८ वढी छ ।
सम्बन्धित
















आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया