सिके राउतका कार्यकर्ताद्वारा डाक्टर साहमाथि हातपात
मेरोन्यूज
२०७८ माघ १२ गते १४:०८

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एकजना डाक्टरलाई हातपात गरेका छन्।
बुधबार जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि उनीहरुले हातपात गरेका हुन्।
लाठी र भाटासहित प्रदर्शनमा उत्रिएका राउतका कार्यकताहरुले जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा डा. साहको टाउकोमा आक्रमण गरेका हुन् ।
भने डा. साहको टाउकोमा आठवटा टाँका लगाउनु परेको बताइएको छ । प्रदर्शनकारीले साह सवार सरकारी गाडीमा पनि तोडफोड गरेर क्षति पुर्याएका छन्।
सम्बन्धित

















गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया