बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा
मेरोन्यूज
२०७८ माघ १२ गते १६:४९

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक संस्था हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलको गुसिङगालमा सुविधा सम्पन्न नयाँ सर्भिस सेन्टर खोलेको छ ।
मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा ५५ मिनेटमै काम सम्पन्न हुने दाबी गरिएको छ ।
एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यो सेन्टरमा ग्राहको सुविधाका लागि प्रतिक्षालय र क्याफेको पनि सुविधा रहेको छ ।
कुपण्डोलमा नयाँ शोरुम उदघाटन गर्न पाउँदा आफूलाई निकै खुशी लागेको शोरुम उदघाटन कार्यक्रममा हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले बताए ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया