दुगड समूहका कनोडिया विराटनगर भन्साबाट सम्मानित
मेरोन्यूज
२०७८ माघ १४ गते १६:३९

विराटनगर । के एल दुगड समूहका श्याम सुन्दर कनोडिया विराटनगर भन्सार कार्यालयबाट सम्मानित भएका छन् ।
७० आंै अन्तर्राष्ट्रिय भन्सार दिवसमा बिराटनगर भन्सार कार्यालयले कनोडियालाई सम्मान गरेको हो ।
के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण एवम् राजश्व संकलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले कनोडियालाई अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार सम्मान गर्दै प्रशंशापत्र प्रदान गरेको थियो ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया