सत्ता गठबन्धनको बैठक अपरान्ह ४ बजे पुनः बस्ने
मेरोन्यूज
२०७८ माघ १५ गते १२:२४
काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे छलफल भएको हो ।
अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा थप आवश्यक निर्णय गर्ने छ । स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा समेत सत्तारुढ दलबीच छलफल भइरहेको छ ।
निर्वाचन आयोगले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु पर्ने गरी सुझाव दिएको छ । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मागसमेत निर्वाचन गर्नु पर्ने रहेको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया