एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि
मेरोन्यूज
२०७८ माघ १५ गते १७:४४

पोखरा । सशस्त्र प्रहरीको एपीएफल क्लवले आहा रारा गोल्ड कप फुटबलको उपाधि जितेको छ । एपीएफ क्लव १४ वर्षपछि आहारारा गोल्डकपको उपाधि यात्रामा पुगेको थियो ।
शनिवार पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो ।
तोकिएको समयावधिमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट दिइएको थियो ।
अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।
विजेता एपीएफले १० लाख एक हजार र उपविजेता मनाङले पाँच लाख एक हजार रुपयाँ पुरस्कार पाएका छन् ।
सम्बन्धित


















‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया