अर्घाखाँचीमा थप एक कोरोना संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ माघ १८ गते १०:४१
अर्घाखाँची । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाको ज्यान गएको छ । मालारानी गाउँपालिका ६ की ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
११ माघमा संक्रमण पुष्टि भएकी महिलाको मृत्यु भएसँगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । अर्घाखाँचीमा हालसम्म कोभिड संक्रमित हुनेको संख्या ४ हजार ८ सय ६२ पुगेको छ ।
हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया