मंगलबार, वैशाख २२, २०८३

राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान

मेरोन्यूज २०८३ वैशाख २२ गते १८:४५

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गरेका छन्। उनले वैशाख २८ गते दिउँसाे २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन्।

Advertisement
NiccNicc

आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेकाे थियाे ।

प्रतिक्रिया