कैलालीमा भन्सार छली ल्याएको ६४ कठ्ठा चिनी बरामद
मेरोन्यूज
२०७८ माघ १८ गते १९:११

कैलाली । कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा भन्सार छली ल्याएको चिनी बरामद गरेको छ ।
जिल्लाको भजनी नगरपालिका १ स्थित भजनी रजवारा ग्रामीण सडक खण्डको छेउमा बेवारिसे अवस्थामा ६४ कठ्ठा चिनी फेला पारी बरामद गरिएको हो ।
मंगलबार बिहान इलाका प्रहरी कार्यालय भजनी कैलाली बाट खटिई गएको प्रहरी गस्ती टोलीले सो चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बरामद गरिएको चिनी आवश्यक कारबाहीको लागि सत्ति भन्सार कार्यालय टीकापुर पठाइएको छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया