असारपछि मात्र तेलको भाउ १६ रुपैयाँले बढ्यो,अब गाडी चलाउन सकिँदैनः व्यवसायी
मेरोन्यूज
२०७८ माघ १९ गते १२:४८

काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएकोमा यातायात व्यवसायीहरूले भने यसरी मूल्य बढिरहे आफूहरूले गाडी चलाउन नसक्ने बताएका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले तेलको भाउ पटक-पटक बढाइरहँदा व्यवसायी खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताउँछन्।
पेट्रोल प्रतिलिटर एक सय ४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक सय २५ रुपैयाँ कायम छ।
उनलेभने, ‘असारमा भाडा समायोजन भएपछि नै तेलको भाउ १६ रुपैयाँले बढिसकेको छ। तर हामीले त्यही भाडामा यात्रु ओसारिरहेका छौँ। यो त अत्याचार भयो । ’
प्रति महिना ४.५ अर्बदेखि ५ अर्ब ऋण लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया