जनमत पार्टीको आन्दोलन जारीः पूर्व–पश्चिम राजमार्गमा विहानैदेखि यातायात ठप्प (फोटोफिचर)
मेरोन्यूज
२०७८ माघ २० गते १४:११

बर्दिवास । मधेस प्रदेशमा किसानको माग लिएर सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन जारी राखेको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत विहीबार विहानैदेखि पूर्वपश्चिम राजमार्गमा यातायात ठप्प पारेका छन् ।
मधेस प्रदेशका पूर्वपश्चिम राजमार्ग खण्डमा जनमत पार्टीका कार्यकर्ताले विहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
राजमार्गमा आगो बालेका जनमत पार्टीका कार्यकर्ताहरु हात हातमा बाँसका भाटाहरु लिएर सडकमा उत्रिएका छन् ।
किसानको माग पूरा नहुन्जेल आजबाट राजमार्गमै त्रिपाल टाँगेर बस्ने उनीहरुको कार्यक्रम छ । जनमत पार्टीले तराईका जिल्लाहरुमा झण्डै एक महिनादेखि आन्दोलन गर्दै आएको छ ।





सम्बन्धित
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया