थप २ हजार ५ सय २६ जनामा कोरोना, १६ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २१ गते १५:४०

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ७३ जनामा परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सोही अवधिमा कारोना संक्रमण भएका थप १६ जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने देशभैर एकैदिन ५ लाख १३ हजार ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया