फाल्गुन १ देखि विद्यालय खोल्ने सरकारको निश्कर्षः सीसीएमसीले निर्णय गर्ने
मेरोन्यूज
२०७८ माघ २१ गते १९:३६

काठमाडौं । सरकारले आगामी फागुन १ गतेदेखि कोरोना संक्रमणको जोखिम कम भएको ठाउँमा विद्यालय खोल्ने तयारी गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे भएको छलफलमा विद्यालय खोल्ने निश्कर्ष निकालेको हो । विद्यालय खोल्ने निर्णय भने सीसीएमसी बैठकले गर्ने जनाइएको छ ।
कोरोना संक्रमण बढेको भन्दै पुस २९ गतेदेखि बन्द गरिएको विद्यालय कोरोना विरुद्धको खोप लगाउन भन्दै माघ १५ गतेदेखि खुल्ला गरिएको थियो ।
सम्बन्धित
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया