साढे ४ केजी चरेशसहित २ जना पक्राउ
मेरोन्यूज
२०७८ माघ २२ गते १९:३९

कैलाली । कैलाली प्रहरीले लागूऔषध (चरेश)सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–१० उदासिपुरस्थित भित्री सडकखण्डबाट शनिबार दिउँसो वडा नं. ८ चमारीपुरका ५३ वर्षीय मानबहादुर धामी र ३० वर्षीय बिर्ख धामीलाई चरेशसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट लागूऔषध (चरेश) साढे ४ केजी फेला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुले प्रयोग गर्ने से.२ प.४११५ नम्बरको मोटरसाइकल समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
सम्बन्धित














नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
साँखुमा गोली चल्यो
Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया