थप १३८६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २३ गते १६:५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गर्दा एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा आठ हजार ७०४जन संक्रमणमुक्त भएका छन्।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४१०, भक्तपुरमा ३२र ललितपुरमा १२४ जना गरी उपत्यकामा ५६६ जना थपिएका छन् ।हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन्।
सम्बन्धित
















आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया