काठमाडौंमा जोर बिजोर हट्यो, फागुन १ गतेदेखि विद्यालय पनि सञ्चालन
मेरोन्यूज
२०७८ माघ २३ गते २०:१४

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ ।
आइतबार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय हो ।
आइतबार नै बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो ।
सीसीएमसीको सिफारिसपछि बसेको तीन जिल्लाका प्रजिअको बैठकले निर्णय गरी तीन वटै जिल्ला छुट्टाछुट्टै आदेश जारी गरेको हो ।
साथै काठमाडौं उपत्यकामा आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्न पनि छुट दिइएको छ ।
काठमाडौं सिडियोको आदेश



सम्बन्धित

















पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
झापाका किसानले चैते धानको उचित मूल्य पाएनन्
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया