आजदेखि काठमाडौँ उपत्यकामा जोर विजोर प्रणाली हट्यो
मेरोन्यूज
२०७८ माघ २४ गते ६:२७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा लगाएको जोर विजोर प्रणाली हटेको छ । सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणाली आजदेखि हटेको हो ।
आइतबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । आइतबार राति १२ बजेदेखि लागू हुने गरी सो प्रणाली हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षर गरेको सूचनामा जनाइएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो ।
सम्बन्धित













तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया